MENU
About Us

सदृश्य
सत्य, तथ्य र यथार्थ तस्वीर

सदृश्य अनलाइन पत्रिका हो । यसलाई जो कसैले हेर्न, सुन्न र पढ्न सक्छ । देश, इतिहास र विकास — राजनीति, कूटनीति र अर्थतन्त्र — विश्लेषण, संश्लेषण र मार्गदर्शन — सत्ता, प्रतिपक्ष र निष्पक्षवारे सदृश्यले भित्रैसम्मको जानकारी गराउँछ । चित्र, तस्बीर, सूचना, विचार र संवादको संगम हो सदृश्य !
सदृश्य मा प्रकाशित हुने तस्बीर यथार्थमा जस्तो छ, त्यस्तै देखिन्छ । यसमा सुनिने आवाज त्यही हो, जो बोलिएको छ । यसमा प्रकाशित समाचार, विचार र विश्लेषण जे हो, यथार्थ पनि त्यही हो ।
सदृश्य अनलाइन मिडियाको संसारमा छुट्टै पहिचान बोकेर आएको छ । यो शब्दमा भन्दा तस्बीरमा बढी बोल्छ । एउटा तस्बीरले हजार शब्द भन्दा बढी बोल्छ भन्ने पत्रकारिताको मान्यतालाई स्थापित गर्ने प्रयत्न सदृश्य मा गरिएको छ । वाणी र लेखनीमा पनि सदृश्य ले उत्तिकै महत्व दिएको छ । यसमा कार्यरत लेखक, पत्रकार, विश्लेषक र फोटोग्राफर धेरै वर्षदेखि यही क्षेत्रमा, आ—आफ्नो पहिचान स्थापित गरेर खारिएका छन् । त्यसैले यसमा प्रस्तुत मल्टिमिडिया सामग्रीहरु पनि विशेषज्ञको हैसियत, दक्षता र समयले परीक्षण गरेका स्थापित व्यक्ति हुन् । यसमा देखिने नयाँ लेखक, वक्ता र सर्जकहरु पनि आफ्नो छुट्टै मौलिकताका कारण उदाएका कर्म र धर्मले मर्मशील व्यक्ति हुन् ।
यी सबैको साझा प्रयत्न र प्रयोगको भूमि हो सदृश्य । यो ती सबैको अत्याधुनिक संचार माध्यम हो, जो यथार्थ जान्न, बुझ्न र अनुभूत गर्न चाहन्छन् । परिवर्तन कतातिर गैरहेको छ, महसुस गर्न सक्छन् ।
वास्तबमा सत्य, तथ्य र यथार्थको त्रिवेणी हो सदृश्य ! यो जस्तो छ त्यस्तै देखिन्छ, पढिन्छ, सुनिन्छ, !

Your canvas to the truth

Sadrishya is an online magazine. But it is more than that. It is a platform where one can see, read and listen to the ins and outs of our society, our history, and our evolution. Here you will have a feel of the politics, diplomacy, and economy of it all – from the lens of everybody that matters – the ordinary man, the ruler, and the dissenter. It is a confluence of pictures and photos, information and opinion, discourse and debate.

The pictures that appear in Sadrishya paint the reality the way it is. Here you can hear exactly what is said. The news, views, and analysis that appear here are the exact portrayals of the reality around us.

Sadrishya comes with a zeal to leave its mark on the scene of Nepalese online media. More than words, we talk to you through pictures, just as we say in journalism – “A single picture speaks more than a thousand words.” Nonetheless, we give no less importance to the verbal analysis and storytelling. Our writers, contributors, analysts, and photographers bring along years of experience with them. The multimedia you find here are creations of experts who have had proven experience and expertise in their fields. That, however, does not exclude the new blood – those with energy, enthusiasm, and passion – the writers, creators, and photographers, who would be contributing to this platform. It is a platform common to all – those who are tested by time and those who would let time test them.

Sadrishya is a medium for those who would like to know the reality as it is and get a grasp of things as to where change is taking us. It is the meeting point of fact, figures, and the reality. It speaks truth, which you can not only see and read, but also hear!