सकारात्मक पत्रकारिता

  –डा. रामचन्द्र लामिछाने पत्रकार समाजका गुरु हुन भने सञ्चार माध्यम आमजनताका ‘गाईड बुक’ ! जसले प्रस्तुत गरेका सूचना र ती सुचनाको व्याख्या–विश्लेषणले आमनागरिकको दैनिक जीवनलाई निर्देशित गर्दछ ।   समाजमा हुने सबै विषयवस्तुसंग सम्वन्धित नियमित वा आकस्मिक कृयाकलाप र विषयवस्तुका विवरण संकलन र सम्पादन गरी शब्द, आवाज वा तस्वीरलाई सञ्चार माध्यमद्वारा जनतासमक्ष प्रस्तुत गर्नु … Continue reading सकारात्मक पत्रकारिता