MENU
झरनाको कलकल  Basant Pratap Singh
 : 160 views
Apr 14, 2018  

झरनाको कलकल : बझाङको साइपाल गाउँपालिका स्थित दहचौरमा रहेको सेती नदीको मुहानबाट निस्केको शालीमोर झरना । यो झरना समुन्द्र सतहबाट ४ हजार मिटरको उचाईमा अवस्थित छ ।

Comments