MENU
टेम्के भ्यु  Bidhya Rai
 : 80 views
May 03, 2018  

टेम्के भ्यु : भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउापालिका स्थित समुन्द्री सतहदेखी ३१ सय मिटर अग्लो टेम्के चुचुरोबाट देखिने हिमशृङखलाका मनमोहक दृश्यहरु । पर्यटक पथप्रदर्शकहरुका अनुसार नेपालको चर्चित भ्युपोइन्ट पुनहिल (जहाँबाट अन्नपुर्ण क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ) पछिको दोस्रो भ्यु पोइन्टका रुपमा मानिएको छ । पुनहिलबाट ८ हजार मिटरमाथिका धौलागिरी र अन्नपुर्ण हिमाल दुईवटा मात्रै अवलोकन गर्न सकिन्छ भने टेम्केबाट ७ वटा ८ हजार मिटर माथिका सिसापाङ्मा, चोयू, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, मकालु अनि कञ्चनजंघाका लोभलाग्दा दृश्यहरू हेर्न सकिन्छ ।

Comments

Competition middle banner