MENU
टुँडालदेवीको गहना खोज्दै हाँडीगाउँबासी  Archana Shrestha
 : 596 views
May 14, 2018  

काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रामा स्थानीयहरु सहभागी हुदैं । टुँडालदेवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने परम्परा रहिआएको छ ।बलि दिएको राँगाको रगतले नुहाएका पूजारीलाई शीरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ ।

Comments

Photography