MENU
तपाइको ग्रहदशा
 : 1,861 views
  Apr 21, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल वैशाख ८–१४)

 

 

साताको शुरुमा स्वास्थ्य कमजोर हुनुको साथै नैराश्यता र उदासिनता बढ्न सक्छ ।  आफन्तको गुनासो चर्किने र  घर पारिवारका समस्याले सताउन सक्ने भएकोले संयमता अपनाउनु होला ।

 

 

तपाईका शत्रु प्रसस्त भयकाले  आर्थिक कारोबारमा एकदमै विचार पु¥याउनु होला  । विश्वासमा धोका हुन सक्ने हुँदा प्रत्येक कार्यमा संकट  आउने भएकोले लगानीको विचार गर्नु उचित हुनेछ  ।

 

 

बृहस्पति र शुक्रबार  सभा सम्मेलनमा  संलग्न भै प्रशंसा पाउने र सोचने शक्ति बढ्ने छ । मनोबल बढ्ने र धेरै काममा सफललता मिल्ने छ ।

 

 

अरुको मन जित्न सकिने छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । कुरा काट्नेहरु प्रसम्सा गर्न थाल्ने छन् । उच्च विचार बढ्ने छ । समयमा निर्णय हुँदा काममा अरुबाट सहयोग र  भाग्यले साथदिने छ ।  धर्ममा रुचि बढ्ने छ ।

 

 

 

 

 

साताको शुरुमा रमाइलो यात्रा हुने छ । व्यापारिक  काममा सफलता मिल्ने छ । अधुरा काम पुरा हुने छन् । नयाँ काम आरम्भ गर्न अरुबाट सहयोग पाउनुहोला ।

 

 

ठूला व्यक्तिसित हुने अन्तरक्रियाले मनोबल बढ्ने छ । भाग्यले साथदिने छ । कर्म बलियो हुने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । सोमबारदेखि स्वास्थ्यमा संकट आउनुको साथै   कुरा काटने सकृय  हुनथाल्ने छन् ।

 

 

सानै समस्याले पनि कामगर्न गाह्रो हुने छ । पढाइमा अवरोध आउने क्रम  कयमै रहने छ । खर्च बढने छ । विबाद चुलिने छ । शत्रु बढ्ने र चिन्ता लम्बिने र कुरा काट्नेहरु बढ्ने छन् । विश्वास गरेकाले धोका दिने छन् । मन भने चन्चल हुनेछ । घरेलु समस्याले घेर्ने र मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुने छन् । संयमता नै सफलता हो ।

 

 

 

 

लगातारको कठोर परिश्रमले काम सफल हुनुको साथै आम्दानी  बढ्ने छ । कर्म वलियो भएकोले मान सम्मान पाउने योग छ । अरुको विश्वास आफूप्रति रहने छ ।

 

 

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुको सहयोग मिल्ने र  ठूलाव्यक्तिले भरोसा गर्न थाल्ने छन् । धन मनग्य कमाउने अवसर मिल्ने छ ।

 

 

शत्रु पराजय हुने छन् । तपाइको लगन र  इमान्दारिताको प्रसम्सा गर्नेहरु धेरै हुने छन् । नोकरि तथा राजनीतिमा  गरेका प्रयास प्रशंसनीय हुने छन् ।

 

 

घरेलु काममा रुचि बढ्ने भएकोले  उच्च  विचार तथा बैदेशिक कार्यमा रुचि बढ्ने योग छ । बृहस्पति र शुक्रबार स्वास्थ्यमा संकट आउने देखिन्छ । कुरा काट्नेहरुले षडयन्त्र गरेर धोका दिने छन् । समयमा निर्णय नहुँदा आफनु काममा अरुले आँखा लगाउन  सक्छन् । संयम हुनु होस् ।

 

 

 

 

साता सुखद देखिन्छ । शुरुमा गलत विचार मनमा बढ्नाले  सफलताको मार्गमा अवरोध सिर्जना हुने देखिन्छ । पढाइमा  पनि सोचेजस्तै लाभ मिल्ने छैन । आमदानीको मार्ग बन्द हुने र खर्च बढने छ । विबाद बढ्ने र  स्वास्थ्य समस्या आउने छ । काममा अवरोध आएपछि मनमा चिन्ता बढ्ने देखिन्छ । विनाकारण विबाद बढ्न सक्ने भएकोले  गोपनीयतामा जोड दिनु होला ।

 

 

सोमबारदेखि परिश्रमले काममा सफलता दिलाउन थाल्ने छ । साथै दाम कमाउने अवसर मिल्ने छ । मान सम्मान पाउने योग पनि छ । सभासम्मेलनमा संलग्न भइ अरुलाई अकर्षित गर्न सकिने छ । नोकरी तथा राजनीतिमा आफूमाथि जिम्मेवारि  आउने छ ।

 

 

प्राप्त जिम्मेवारिलाई  पूरा गर्न सकिने छ । पढाइमा सफलता र बौद्धिकार्यमा अग्र हुने योग भए पनि सफलता संयम भएर पछि मात्र मिल्ने देखिन्छ । अन्यथा यात्रा फलदाई हुने छैन । यात्रामा हुने भेटघाटले मनोबल बढाउने छ ।

 

 

 

 

 

ग्रहहरु राम्रो ठाउमा छैनन् । रोग र शत्रु बढ्ने छन् । विबादले काममा अवरोध ल्याउने छ । मनमा चिन्ता बढ्ने तथा कुरा काटनेहरु बढ्ने छन् । नैराश्यता र उदासिनताले निर्णायाक शक्तिलाइ कमजोर बनाउनुको साथै लेनदेनमा विबादको सामना गर्नु पर्ला । काम गर्दा विचार पु¥याउनु होला ।

 

 

 

बृहस्पति र शुक्रबार  परिश्रमले काममा सफता मिल्नुको साथै धन मनग्य कमाउने भएकोले मन बहुत प्रसन्न रहने छ । नयाँ काम सफल हुने छ । अरुको मन सजीलै जित्न सकिने छ । पराक्रम बृद्धि हुने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने सम्भाबना बढी नै छ । कर्म बलियो छ ।

 

 

 

नोकरि तथा राजनितीमा आफ्नु बर्चस्व बढाउन सफल हँुदा मनमा हौशला पनि बढ्ने छ । परदेश जाने अवसर नमिले पनि तपाइका विचारमा अरुको पनि सहमति रहने छ । ठूला व्यक्तिसितको अन्तरकृयाले मनोबल पनि बढने देखिन्छ ।

 

 

 

 

समय राम्रो छ । ग्रह  अनुकूल रहने छ । पराक्रमबाट सफलता मिल्दा मनमा  प्रसन्नता बढ्ने छ । बैदेशिक कार्यमा  सम्लग्न हुने अवसर मिलनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । सोच्ने शक्ति बढ्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । व्यापारमा सफलता पनि मिल्ने देखिन्छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भाग्यले साथ दिने छ ।

 

 

धर्मतर्फ मन जाने छ । नोकरि तथा राजनीतिमा गरेका प्रयासहरु फलदाइ रहने छन् । भेटघाटमा मन पनि रमाउनेछ । कुरा काट्नेहरुलाई उचित दण्ड मिल्नेवाला छ । अरुको मन जितेर अगाडि बढ्न सक्नु होला ।

 

 

सोमबारदेखि  घरेलु समस्याले गर्दा दुःख पाउनु होला । ठूला व्यक्तिले शंका गर्ने थाल्ने छन् । खर्च बढ्ने, विबाद बढने, स्थानीय स्थिय समस्या  बढने छन् । काममा अवरोध आउने तथा मनमा चिन्ता बढने योग छ । गलत विचार बढ्ने छ । समयमा निर्णय नहुँदा आफनु काममा अरुले अधिकार जमाउने छन् । गोपनीयतामा जोड दिनु होला ।

 

 

 

 

साताको शुरुवातबाट राम्रो हुन सक्ने देखिदैन । निरास बनाउन खोज्छ । शत्रु सकृय हुन खोज्ने छन् । आफन्तहरुको सयोग पाइदैन । काम गर्दा विचार पु¥याउनु होला । अरुले आफ्नु काममा व्यबधान पु¥याउने हुँदा  सफलता मिल्न गाह्रो छ । यात्रामा बोलिको कारणले अव्यवस्था सिर्जना हुने छ । समस्या गज्यांग मज्यांग हुनेछ । झुटा आरोप पनि लाग्न सक्ने छन् ।

 

 

लेनदेनमा विबादको सामाना गर्नुपर्ने भएकोले सजग रहनु होला । सोम, मंगल तथा बुधबार सोच्ने शक्ति बढ्ने छ । काममा सुधार आउने देखिन्छ । मनमा खुशी बढ्ने छ । अरुकोकाम गरेर  जस पाउने योग छ । कुरा काटनेहरु पछि हट्ने छन् । विश्वास गरेकाले साथ  दिनेछन ।

 

 

 

गरेका काममा सफलता पनि मिल्ने छ । धन मनग्य कमाउने अवसर पनि प्राप्त हुने छ । अरुको मन जित्न सजिलै सकिनेछ । तपाइको भरोसा ठूला व्यक्तिले गर्नेछन । जोसर जाँगर पनि बढ्नेछ ।

 

 

 

 

साता मध्यम रहने छ । शुरुमा भोज भतेरमा संलग्न हुने अवसर मिल्ने छ । व्यापारमा गरेका प्रयासहरु सन्तोसप्रद हुने देखिन्छ । यात्रा रमाइलो हुनुको साथै भेटघाटमा मन रमाउने योग छ । परिश्रमले काम बनेर  मन प्रसन्न रहने छ ।

 

 

धन मनग्य कमाउने अवसर मिल्ने छ । पढाइमा पनि सफलता सोचेजस्तै मिल्ने छ । नोकरि तथा राजनिितमा आफ्नु बर्चस्व बढाउन सकिने भएकोले सफलताको लागि सकृय  रहनु उचित हुने छ  । सोम, मंगल र बुधबार  विबाद बढ्ने छ । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटिमा कडा नजर लगाइरहनु होला ।

 

 

घरेलु समस्याले सताउने देखिन्छ । शत्रु बढने छन् । तिनबाट आक्रमण पनि हुनसक्छ । स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध हुने देखिन्छ । मन अशान्त हुने छ । कुरा काट्नेहरुले सताउने र झुटा आरोप लग्न सक्ने देखिएकोले सजग रहनु होला ।

 

 

 

 

साताको अन्त्यमा भाग्यले पनि साथ दिन सक्दैन । धर्ममा अरुचि बढ्ने छ । स्वास्थ कमजोर हुनको साथै आर्थिक कारोबारको पिरलोले झंझट निम्त्याउन सक्छ । समस्या चुलिने र मनमा चिन्ता बढने योग छ । खर्च बढ्ने छ ।

 

 

 

विबाद उकालो लाग्ने छ । पढाइमा अवरोध आउने छ । समयमा निर्णय नहुँदा हात परेको काम फुत्कन सक्छ । महत्वपूर्ण काम गर्दा संयम रहनु होला । सोम, मंगल र बुधबार मान सम्मानले मन प्रसन्न हुनुको साथै  काममा  सुधार  आउने छ ।

 

 

मनोबल बढनुको साथै  सानै प्रयासले पनि ठूलो काममा सफलता पाउन सकिने देखिन्छ । मन मष्तिष्कमा साहसले  दरिलो डेरा जमाउने छ । समयमा निर्णय हुँदा हात परेको काम  सजिलै सम्पन्न गर्न सकिने छ ।

 

 

विस्वास गरेकाले साथ नदिय पनि व्यापारमा लाभ मिल्ने छ । यात्रा गर्ने अवसर मिल्ने छ । प्रेम पनि सफल हुने योग छ । मान सम्मान पर्याप्त पाउनु होला । मन प्रसन्न हुनेछ धन मनग्य कमाउने अवसर मिल्ने छ ।

 

 

 

 

समय  राम्रो छ । काम  गर्दा धन, मान, आर्जन हुनुकोसाथै काममा पनि सफलता पाउनु होला । व्यापारमा सफलता मिल्ने छ । यात्रा गर्ने अवसर पनि पाउनु होला ।

 

 

भेटघाटमा मन रमाउने छ । भाग्यले पनि साथ दिने छ । धर्ममा मन जानेछ । महत्वपूर्ण काम धेरै बन्ने छन् । अरुको विश्वास आफूतिर बढ्ने छ । कुरा काट्नेहरु पनि प्रसम्सा गर्न थाल्ने छन् ।  सोम, मंगल र बुधबार  बौद्धिकताको आलोचना गर्नेहरु विदेशमा हुने छन् ।

 

 

विबाद बढ्ने छ । कुरा काट्ने धेरै हुने छन् । काममा अवरोध सिर्जना गर्ने प्रसस्तै हुने भएकोले सजगता अपनाउनु होला । चिन्ता बढने काम अधुरा रहने  तथा नयाँ काममा बाधा आउने छ । आफ्नै निर्णय आफैंलाई गलपासो हुनेछ । शत्रु  सकृय हुन थाल्ने छन् ।  खर्च अलि बढि हुने भएकोले विचार पु¥याउनु जरुरी छ ।

 

 

 

साता समष्टिमा राम्रो छ । शुरुमा पराक्रम बढ्नुको साथै भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । मान सम्मान पाउनुको साथै काममा सफलता मिल्ने  र पढाइमा राम्रो उन्नति हुनेछ । बुद्धिको तारिफ गर्नेहरु प्रसस्तै हुनेछन् ।

 

 

महत्वपूर्ण जिम्मवारि आफु माथि आउने छ । पाएको जिम्मेवारिलाई पूरा गर्ने आँट पनि छ । व्यापारमा सोचे भन्दा बढि नै सफलता मिल्ने छ । यात्रा गर्ने अवसर पनि पाउनु होला । यात्रामा हुने भेटघाटले मनोबल बढ्ने छ । बौद्धिक कार्यमा सम्मानित हुने योग छ ।  बृहस्पति, शुक्रबार खर्च बढ्ने छ । विबाद बढ्ने छ । रोग बढ्ने छ । लेनदेनमा विबादको सामना गर्नुपर्ने भएकोले सजगता अपनाउनु उचित हुने छ । खाँदा र बोल्दा विचार पु¥याउनु होला ।

 

 

 

 

शत्रुसंग सजग रहनु होला । स्वास्थ्यको ख्याल गर्नु जरुरी छ । लेनदेनमा अघि नबढ्नु उचित हुने छ । नैराश्यता र उदासिनता बढ्ने छ । सोमबारदेखि सोच्ने शक्ति बढ्ने छ । पढाइमा रुचि बढ्ने देखिन्छ । मान सम्मान मिल्ने छ ।

 

सामाजिक कार्यमा  प्रसंसा पाउनु होला । पराक्रमको गति तिब्र हुने छ । बोलिको प्रभाब बढ्ने छ । अरुको मन आफूतिर आकर्षित हुने छ । मनमा प्रसन्नता बढ्ने र  काममा सफलता मिलने देखिन्छ ।

 

 

दाम कमाउने अवसर मिल्ने छ । व्यापारमा सफलता पाउनु होला । यात्रा पनि हुने योग छ । बैदेशिक कार्यमा सफलता पाउनु होला । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्ने छन् । ठूला व्यक्तिको भरोसा आफू तिर रहने छ । पदक प्राप्तिको सम्भावना छ । नोकरि तथा राजनीतिमा  महत्वपूर्ण स्थान हात पार्न सकिने छ । पढाइमा रुचि बढ्ने छ ।

 

 

 

Comments