MENU
सोरठी नाच–१६
 : 350 views
  May 10, 2018

 

यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो । यसमा मादाले मारुनीहरु देखाउन खोजेको छु ।

सोरठी नाच सृंखला अन्तर्गत यो  पुर्ख्यौली  नाचको चित्र ‘Oil on canvas’ मा  बनाइएको हो । 

आकार :- ३० x ३० इन्च

Comments

Photography