MENU
Apr 19, 2017
Rosario Dawson attends the premiere of the dramatic thriller “Unforgettable” at the TCL Chinese Theater in Hollywood, California, on April 18, 2017. AFP/RSS.
नारायणगढ–मुग्लिन सडकमा ढिस्को हटाइँदै
नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काटदै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि बुधबारदेखि सडकमा सवारी साधन रोकेर पहिरो खसालिने भएको हुँदा सो ठाउँको निरिक्षण गर्दै सडक आयोजनाका इन्जिनियर, प्राविधिकलगायत । तस्बिर रासस
प्रमुख पाँच दल छलफलमा
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सहित नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताहरु । तस्बिर रासस
राष्ट्रपति भण्डारीसँग प्रम मोदीको भेट
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर रासस
राष्ट्रपति भण्डारी शिष्टाचार भेटवार्ता
भारतको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर रासस
This undated photo provided by SeaWorld San Diego shows Szenja, a female polar bear. The park said Szenja died unexpectedly Tuesday, April 18, 2017, at the age of 21. Caregivers said she had had a loss of appetite and energy for about a week. A necropsy is planned, but the park says it could be several weeks before the cause of her death is known. AP/RSS.