MENU
हरितालिका तीज
 : 407 views
  Sep 12, 2018

 

 

 

हरितालिका तीज पर्व नेपाली हिन्दु महिलाले उल्लासमय रुपमा मनाएका छन् । सौभाग्यको प्रतिकको रुपमा विवाहिता महिलाले र चाडै दाम्पत्य जीवनको अपेक्षारत महिलाले रातो पहिरन, गहना, श्रृगारमा सजिएका महिला तीजको ब्रत बस्ने, नाचगान गरेर मनाएका छन् । पशुपतिनाथ मन्दिर लगायतका सवै शिव मनिदरमा बत्रालु महिलाको मेला लागेको छ । तीजको उपलक्ष्यमा विभिन्न गीत गाएर, नाचेर र बाजा बजाएर मनाएका छन् । भाद्र कृष्ण पक्षको तृतीयाको दिन तीजको ब्रत बस्ने प्रचलन रहेको छ । तीजमा विवाहिता महिलाले आफ्नो सौभाग्यको लागि र अविवाहित महिलाले असल पति प्राप्तिको लागि ब्रत बस्ने धार्मिक मान्यता रहेको जानकारहरुको मत छ । हेर्नुस तस्विरमा तीज ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments