MENU
पूर्वराजा ज्ञानेन्द्र परिवार सहित पुगे रेस्टुरेन्ट,तस्वीरमा देखियो पारिवारिक प्रेम
 : 209 views
  Nov 25, 2018

शुक्रबार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा रमाएको फोटो सार्बजनिक भएको छ ।

यसै क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ।

तस्वीरहरु यस्ता छन् :

Comments

NIC Asia