MENU
अमिताभ बच्चन गम्भीर बिरामी अस्पताल भर्ना
 : 479 views
  Mar 13, 2018

 

सदृश्य समाचार

समाचार भारतीय सिनेमाका हस्ती बिग बि अर्थात् अमिताभ बच्चन जोधपुर सहरमा गम्भीर बिरामी भएपछी जोधपुरकै अस्पतालमा भर्ना गरिएको समाचार भारतीय संचार माध्यमहरुले दिएकाछन । उनको स्वास्थ्य स्थिति स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले जनाएका  छन्।

सुटिंगको क्रममा पोशाकको तौल धेरै भएर लडे पछि बच्चनको ढाड, गर्धन र कम्मरमा चोट लागेको छ।  यस अघि कुली चलचित्रको सुटिंगमा उनि मृत्युको मुखबाट उम्कन सफल भएका थिए।

Comments

Photography