MENU
उदितका छोरा आदित्य पक्राउ
 : 503 views
  Mar 13, 2018

 

 

 

 

उदित नारायण झाका छोरा आदित्य नारायणलाई मुम्बई पुलिसले पक्राउ गरेको छ।  उनलाई हिट एण्ड रन अभियोगमा पक्राउ गरेको बताइएको छ।  पुलिसले आदित्यको मोटरले अटो रिक्सालाई ठक्कर दिएर भागेपछि पक्राउ गरेको  बताएको छ।

Comments

Photography