MENU
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशमन्त्रीमा सिआइएका निर्देशक माइक पम्पिओलाई  नियुक्त ।
 : 181 views
  Mar 13, 2018

 

 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले वर्तमान विदेशमन्त्री  रेक्स टेलर्सनलाई हटाएर सिआइएका निर्देशक माइक पम्पिओलाई  नियुक्त गरेकाछन। तेस्तै  ट्रम्पले सिआइएको डाइरेक्टर चाहिँ जीना हासपेललाई बनाएका छन्।

 

Comments

Photography