MENU
कान्तिपुर पब्लिकेशन प्रा.लि.मा उथलपुथल
 : 6,475 views
  Jul 10, 2018

 

 

सदृष्य सम्वाददाता, काठमाण्डौं, असार २६ः देशको सवैभन्दा ठूलो नीजि क्षेत्रको प्रकाशन गृहमा उथलपुथल भएको समाचार छ ।

 

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा र दि काठमाण्डौं पोष्ट दैनिकका प्रधान सम्पादक अखिलेश  उपाध्ययले आज आफ्नो आफ्नो पदबाट सयुक्त रुपमा राजीनामा दिएको न्युज रुमलाई जानकारी दिएको समाचार छ । यद्धपि यसको औपचारिक पुष्टि भएको छैन ।

 

 

सम्पादकद्धय करिब १० बर्ष अगाडि उक्त पत्रिकामा सम्पादक भएका थिए । कान्तिपुर र काठमाण्डौं पोष्टको सम्पादक को बन्ने भन्ने पनि अनिश्चित छ ।

 

शुत्रका अनुसार कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाका पुर्व कर्मचारी रजनिश गोयल नाम गरेका व्यक्तिलाई लाई मिडिया ग्रुपको अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि प्रधानसम्पादक द्वयले राजीनामा दिइएको बुझिएको छ ।

Comments