MENU
शुशिला मगरले खिचेको र श्रवणकुमार आलेले पोष्ट गरेको सामाखुशीको यो भिडियो सामाजिक सन्जालमा अहिले भाइरल बनेको छ । नगर विकासकालागि भन्दै काठमाण्डौं महानगरले नीति तथा कार्यक्रम सार्वजनिक गरि सक्दा नसक्दै देखिएको यो दृश्य संयोग मात्र होइन । चुनाव जित्न नपाइ पदाधिकारीहरुलाई मोबाइल बाँड्ने मेयरले यो पनि पक्कै हेरे होलान् नभए हनुमानहरुले देखाइ दिए हुन्छ ।
Jul 15, 2017

https://i.ytimg.com/vi/LGLfaOhgcO0/hqdefault.jpg?sqp=-oaymwEWCMQBEG5IWvKriqkDCQgBFQAAiEIYAQ==&rs=AOn4CLCG6ArUafdPqSD7dNUG_Xc2nKomWw

 

Comments