फेवातालमा राष्ट्रपति

राष्ट्रपति हमिद फेवातालमा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस