माछी मारन

कञ्चनपुरको चुरे क्षेत्र भएर बग्ने गौडी खोलामा माछा मार्दै गरेका स्थानीय थारु महिला तथा बालिका । यहाँका स्थानीय महिला माछा मार्ने र माछाको बिक्रीबाट आम्दानीको स्रोत बनाउँछन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु