रामजानकी मन्दिर

प्राचीन मिथिलाञ्चलको राजधानी तथा हालको प्रदेश २ को राजधानी जनकपुरमा मङगलबारदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ । तस्वीरः अजयकुमार साह/रासस