जिल्लाको भानु नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा राखिएको काठको खोरमा परेर आइतबार बिहान नियन्त्रणमा आएको पोथी चितुवा । भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा राखिएको काठको खोरमा परेर अहिलेसम्म पाँच वटा चितुवा नियन्त्रणमा आएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस