भुँवा

भुँवा खेल खेल्दै कलाकार दिपायल सिलगढी नगरपालिका–५ स्थित एतिहासिक भुँवा खेल खेल्दै कलाकार । पहिलाका राजा रजौटाका पालामा यो खेल निकै चर्चित थियो । तस्वीर : विमलबहादुर विष्ट/रासस