‘द नेशनल गार्डेन’

झापाको बिर्तामोडमा ‘द नेशनल गार्डेन’ निर्माणका लागि राखिएका गोरुगाडाका चक्का । बिर्तामोड निवासी रोशन प्रसाईले एकसय बर्ष भन्दा पुराना गोरु गाडाका चक्का सङकलन गरेर नेशनल गार्डेनको काम थालेका छन । प्रसाइले एक हजार ६ सय भन्दा बढी गोरु गाडाका चक्का सङकलन गरेका छन । तस्वीर– सुरेन्द्र भण्डारी/रासस झापा