मनासुलु

मनासुलु : मनाङ,नासों गाउँपालिका ७, भिमथाङबाट देखिएको मनासुलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना स्वदेशी तथा विदेशी पर्यटकले सफल हिमाल आरोहण गरेको पर्यटन बोर्ड ले जनाएको छ । तस्वीर : नवीन लामिछाने/रासस