भुँवा खेल

डोटीको पूर्विचौकी गाउँपालिका स्थित सानागाउँमा पुराना राजा रजौटाका पालमा खेलिने सुदूरपश्चिम को प्रशिद्ध भुँवा खेल खेल्दै स्थानीयबासी । तस्वीर : विमलबहादुर विष्ट (रासस)