झोलुङ्गे पुल

बागलुङ नगरपालिका–१ देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालिगण्डकी नदीमाथी निर्माण भइरहेको नेपालकै लामो ५६७ मिटर लामो झोलुङ्गे पुल । तस्वीर : खेमराज गौतम (रासस)