थारु चेली

सुर्खेतका थारु जातिद्वारा शनिबार बीरेन्द्रनगर नगरपालिका १० कुन्ती गाउँमा आयोजित ‘माघी मिलन कार्यक्रम’मा आफ्नो नृत्य देखाउन तयारी अवस्थामा रहेका थारु चेली । तस्वीर : शुरबहादुर सिंह (रासस)