छाउपडी

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा रजस्वला भएको महिला बस्नका लागि बनाएको छाउपडी गोठ र रजस्वला भएकी महिला । उक्त वडामा मात्रै १८ वटा छाउपडी गोठ रहेका छन । तस्वीर : विमलबहादुर विष्ट / रासस