झुम्रा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु संग्रहालयमा अयोजित दुई दिने माघीमेला मा थारु समुदायको परम्परागत झुम्रा नृत्य देखाउदै । मेला मङगलवार सम्म लाग्ने छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस