हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण गर्न लागिएको ककनीडाँडा । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । तस्वीर : केदार मगर (रासस)