हेलिकप्टर

ताप्लेजुङमाथिको आकासमा आज विहान देखिएको हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टर मार्फत ताप्लेजुङका पर्यटकिय क्षेत्रको अवलोकन गराउँदै । अवलोकन गराउँने क्रम शनिबार सम्म रहने छ । तस्वीर : सन्तोष पुर्कुटी (रासस)