हिउँ

शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र साल्दाङ डोल्पामा सेताम्य हिउँ । भारी हिउँ भएका कारण यहाँ विकास–निर्माण काम सञ्चालन गर्न प्रभावित भएका छन् । तस्वीर : हेमन्त केसी(रासस)