सूर्यमुखी फूल

जोनापुरका किसानको खेतमा फुलेको सूर्यमुखी फूल । यहाँका किसानले तोरीबालीको सट्टामा तेलका लागि सूर्यमुखी फूलको खेती गर्दै आएका छन् । तस्वीर ÷ रासस