सुनसान पाटन दरवार

ललितपुरको पाटनस्थित सुनसान दरवार क्षेत्र । काठमाडौँ उपत्यकामा कोभिड १९को जोखिम बढेसँगै प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तस्वीर ः रासस