प्रज्ञा पारमिता ग्रन्थ रञ्जना लिपिमा लेखिँदै

ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा सोमबार प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा लेखिँदै । तेइस सय वर्ष पुरानो धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा लिपिबद्ध गरिरहेका हुन् । अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य गुठीका सदस्यहरुमा रहेको छ । तस्बिर ÷रासस