अन्नपूर्ण हिमाल

बागलुङको ताराखोला गाउँपालिका–५, ठूलोहिलेबाट देखिएको अन्नपूर्ण हिमाल । पर्यटकीय संभावना रहेको ठूलोहिलेमा हालै मात्र घरबास सञ्चालन गरिएको छ । तस्बिर ःरासस