काटेर राखेको धान

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडका किसानले काटेर राखेका धान । यहाँका किसानलाई हाल धान भित्र्याउने चटारो परेको छ । तस्वीर : रासस