कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल

पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने फालोट क्षेत्रबाट देखिएको कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल । फालोट हिमश्रृङ्खला अवलोकनका लागि प्रसिद्ध मानिन्छ । तस्बिर ÷रासस