जाजरकोटको हिउँ

जाजरकोटमा परेको हिउँ जाजरकोटको मुड्केचुला गाउँपालिका–४ मा उपल्लो डोल्पाबाट चिसो छल्न आएका सर्वसाधारणले बस्न बनाएको टेन्ट वरिपरि ढाकिएको हिउँ । गत वर्षहरुमा भन्दा यसवर्ष हिउँ ढिला परे पनि बाली फस्टाउने आशले कृषक खुशी छन् । तस्बिरः हेमन्त केसी/रासस