डोेल्पाको धो बस्ती

प्रशासनिक केन्द्र धो डोेल्पा बस्तीमा हिमपात डोल्पोबुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्र धो डोेल्पा बस्तीमा भएको हिमपात । नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती धो आकाशमा बादल देखिने बितिकै हिमपात हुने गर्दछ । तस्बिरः हेमन्त केसी/रासस