हेरौ तस्विरमा मंगलवार साँझपखको दृश्य

मंगलवार साँझपख लोकन्थलीबाट देखिएको दृश्य। ताउते चक्रवातका कारण केहि दिनदेखि मौसममा बदली भैरहेकोछ। मौसम विभागले शुक्रवार सम्म भैरहने मौसम बदलीमा सचेत रहन सूचित गरेको छ। तस्विरहरु: सदृश्य