गोठालो

सङ्खुवासभाको चैनपुर नगरपालिका – ८ बानेश्वर डाडाँमा बाख्रा चराउँदै बालबालिका । पछिल्लो समय सामुदायिक वनले चरन निषेध गरेपछि बाख्रापालन व्यवसाय सङ्कटमा । ग्रामीण भेगमा खसी, बाख्रा बचेर घरखर्च चलाइन्छ । तस्वीर : भविन कार्की/रासस