तिला गाउँपालिका जुम्लाकी उपाध्यक्ष विष्णु बुढाको सङ्क्रमितलाई सेवा

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि युद्धस्तरमा लाग्नुभएकी तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णु बुढा सङ्क्रमित भएका ठाउँमा आफैंले पि–फर्म बोकेर लैजाँदै । तस्वीर सौजन्यः धनबहादुर बुढा