निषेधाज्ञामा भक्तपुर दरवार स्क्वायर

३०० डिग्रीमा दरवार: निषेधाज्ञाका बेला लगभग ३०० डिग्रीमा देखिएको भक्तपुर दरवार स्क्वायरको संयोजित दृश्य । उपत्याकाका तीन जिल्ला प्रशासनले जेठ ३१ सम्म निषेधाज्ञा जारी गरेकाछन् भने कोरोना संक्रमण दर पनि दिनहुँ घट्दैछ । तस्वीरः चन्द्रशेखर कार्की/सदृश्य