सुनसान सुर्यविनायक

निषेधाज्ञा खुकुलो हुँदै गएपनि मन्दिरहरु प्रवेश अझै निषेध गरिएकोछ। मंगलवार भगवान गणेशको आराधना गर्ने दिन भक्तालुहरु बिनाको भक्तपुरको सुर्यविनायक गणेश मन्दिर। तस्विर : सदृश्य