आलु खेती

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने गर्दछन । हिउँका कारणले यस क्षेत्रमा आलुबाहेक अन्य खेती हुदैन । तस्बिर :दिलकुमार लिम्बु/रासस