फलेको औषधीय गुणी टिमुर

पोखरा महानगरपालिका वडा नं १६ अर्मलास्थित डिहीमा फलेको औषधीय गुणी टिमुर । डिभिजन वन कार्यालय कास्कीको सहयोगमा चार बर्षअघि रोपिएका विरुवा लटरम्म फलेपछि टिमुरले व्यवसायिकता पाउन थालेको छ । तस्वीर : रासस