२८० किलोको नगरा

बागलुङको काठेखोला गाउँपालिका–४, तङग्राममा निर्माण गरिएको २८० किलोको नगरा (दमाहा) । गाउँमैत्री अक्षय कोषद्वारा निर्माणाधीन लोकवाद्य सङग्रहालयमा राख्नका लागि नगरा बनाइएको हो । स्थानीय कालिगढले १८ दिन लगाएर बनाएको नगरा गण्डकी प्रदेश सरकारको रु पाँच लाख बजेट खर्च भएको छ । तस्बिर सौजन्य : हेमराज /रासस