परीक्षाका लागि जोखिम

आफ्नो ज्यानलाई जोखिममा राखेर मेलम्चीमा आएको बाढीको हिलो छिचोल्दै स्नातक तहको परीक्षा दिन परीक्षा केन्द्रतिर जाँदै परीक्षार्थी । तस्वीर सौजन्य: जित बहादुर बस्नेत