सपना

बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा शुरु गर्नुभएकी २० वर्षीया सपना शर्मा । तस्वीर : नानीमैया कटवाल/ रासस