वालिङ बजार

स्याङजाको वालिङ ११ स्थित पर्यटकीय स्थल बाहुनथानबाट देखिएको वालिङ बजार । घरहरुमा पिङक कलर लगाउनुपर्ने नगरपालिकाको नियमसँगै पिङक कलरमा सजिएका घरहरु । तस्वीर : तोलाकान्त बगाले