टल्कँदै लमजुङ हिमाल

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेँसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन । तस्वीर : जनक /रासस